जापानमा डढेलो वस्तीमा पस्याे, ८० भन्दा बढी भवन जलेर नष्ट

एजेन्सी– उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । सार्वजनिक प्रसारक एनएचकेमा प्रशारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जङ्गली क्षेत्रमा आगोले धेरै घरहरू जलेको फ्रेममा परिणत भएको देखाइएको छ। स्थानीय नगरपालिकाले दिएको जानकारीअनुसार नजिकैका करिब ६ सय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बिहीबार…