काठमाण्डु – देशभर जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रम तीव्र भइरहेका बेला एनसेल नेपालले तोडफोडका घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनकारीहरूले मंगलबार केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गरेको जनाएको छ । एनसेल परिवारले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनलाई समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्तो…