जेनजी आन्दोलन : झापा देखि कञ्चनपुरसम्मका पार्टी तथा सरकारी कार्यालयमा तोडफोड र आगजनी

काठमाण्डु– जेनजीले सुरु गरेको आन्दोलन देशव्यापी बन्दै गएको छ। जेनजीले सातै प्रदेशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । यस्तैमा उनीहरुले विभिन्न नेता कार्यकर्ता तथा सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । कोशी प्रदेशका शहरमा बिहानैबाट आन्दोलन जारी छ । झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । हिजो पनि पार्टी कार्यालयमा तोडफोड…