फागुन २२ गतेदेखि आइपिओ बिक्री खुला गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, कति कित्ता ?

काठमाण्डु– क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि प्राथमिक सार्वजनिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो । लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा पूर्ण आवेदन प्राप्त नभएमा, निष्काशन अवधि चैत…