कोशी प्रदेशसभा रेकर्डबाट हट्यो ‘राजा’

काठमाण्डु – कोशी प्रदेशसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सविना बजगाईंले प्रयोग गरेको ‘राजा’ शब्द रेकर्डबाट हटाइएको छ । सांसद बजगाईंले ‘राजा’ शब्द प्रयोग गरेको भन्दै नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेपछि सभामुख अमम्बरबहादुर विष्टले रेकर्डबाट हटाउन रुलिङ गरे । आईतबारको बैठकको शुन्य समयमा बोल्दै राप्रपाकी सांसद बजगाईंले…