शुक्रबार घटेको अण्डाको भाउ आजबाट बढ्यो, प्रतिगोटा कति पुग्यो ?

काठमाण्डु– अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागु हुने गरी मूल्य बढाएको हो । नेपाल लेयर्स कुखुरापालक संघको आइतबार बसेको बैठकले सोमबार (आज) बाट अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको…