बन्द गरिएका सामाजिक सञ्जालहरु दर्ता प्रकृयामा आइसक्दा पुनः चल्ने 

काठमाण्डु– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभित्र सञ्चालनमा रहेका तर अझै सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्लेटफर्महरू तत्काल निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। मन्त्रालयले बिहीबार जारी गरेको सूचना अनुसार सूचीकरण प्रक्रिया पूरा गर्ने बित्तिकै ती प्लेटफर्महरूलाई पुनः सक्रिय गरिनेछ। सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित बनाउन सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले यसअघि नै आदेश जारी…