काठमाण्डु–अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको हो। दशरथ रगंशालामा भएको कार्यक्रममा एन्फा उपाध्यक्ष दावा लामा, दिपक खतिवडा र महासचिव किरण राईले ट्रफी सार्वजनिक गरेका थिए। आज उद्घाटन खेलमा नेपालले किर्गिस्तान भिड्दैछन् । खेल दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे हुनेछ। प्रतियोगितामा नेपालसहित…