काठमाण्डु – नेपाल प्रहरीका ४८ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयले डीएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवाको सूची सार्वजनिक गरिएको छ । हेर्नुहोस् सूची –