ओलीले फौज्दारी अभियोग लागेकालाई संरक्षण गरेको भिम रावलको आरोप (१५ आरोपसहित)

काठमाण्डु– मातृभूमि जागरण अभियानका संचालक भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएको आरोप लगाएका छन् । नेकपा एमालेका पूर्वनेता समेत रहेका रावलले ओलीविरुद्ध मंगलबार वक्तव्य जारी गरी उक्त आरोप लाएका हुन् । रावलले राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाहीको डण्डा चलाएको समेत आरोप लगाएका छन् । उनले प्रधानमन्त्री…