काठमाण्डु – बिल भुक्तानीको विषयमा विवाद हुँदा वडा सचिवमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा गुरुङ सोमबार पक्राउ परेका हुन् । गुरुङलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय…