काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधवार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । मंगलबार १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । यसअघि गत कात्तिक १५ गते सुनको भाउ हालसम्मकै…