बिपी राजमार्गमा आज रातिदेखि गाडि चलाउन रोक

काठमाण्डु - बिपी राजमार्गमा सोमबार रातिदेखि थप १५ दिन सवारीसाधन चलाउन रोक लगाइएको छ। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएकामा भदौ मसान्तसम्म राति १२ घण्टा रोक लगाइएको हो। जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राजमार्गमा प्रत्येक दिन साँझ ५ देखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक…