मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाण्डु – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले औद्योगिक व्यवसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । बैठकले जर्मनीको बर्लिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेशनल टुरिजम बोड्र्स आईटीभी बर्लिन २०२५ र फ्रान्समा आयोजना हुने…