काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्ने सूचीमा ‘हाम्रो पात्रो’को नाम समेत समावेश गरेपछि हाम्रोपात्रो कम्पनीले आधिकारिक प्रतिक्रिया दिएको छ । कम्पनीकी व्यवस्थापक/सम्पादक सुदिना गौतमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हाम्रो पात्रो नेपालमा सन् २०१६ देखि नै विधिवत रूपमा दर्ता भएको स्पष्ट गरेकी छन् । उनका अनुसार त्यतिबेला सरकारी नामाकरण सम्बन्धी प्रावधानका कारण…