काठमाण्डु- काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहरमा सूचीकृत भएको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार सोमबार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन भएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । यस्तै भारतको राजधानी दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । दिल्ली २०१…