काठमाण्डु- रूपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । कुम्भ मेलाबाट फर्किंदै गर्दा भारतको उत्तर प्रदेशको…