उडिसा घटनाबारे नेपाली दूतावासले भन्यो – भारत सरकारसँग निरन्तर समन्वयमा छौं

काठमाण्डु – भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले उडिसामा नेपाली विद्यार्थीमाथि भएको व्यवहारबारे भारत सरकार र मुख्यमन्त्री कार्यालयसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । उडिसाको केआईआईटीमा नेपाली छात्राको शंकास्पद मृत्युपछि सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘घटना सम्बन्धमा राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं…