काठमाण्डु - चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर १२३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२८५६ सडक दुर्घटनामा ११४९ जनाको ज्यान…