प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन् । चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलन र जापानी उपनिवेशविरुद्ध चीनले विजयी प्राप्त गरेको र विश्व फासिस्ट विरोधी दिवसको ८० औँ वार्षिकोत्सवमा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियान्जिन प्रस्थान गर्दैछन्। प्रतिनिधिमण्डलमा प्रथम…