धनगढीमा नेकपाको आज एकता सन्देश सभा

काठमाण्डु - नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार धनगढीमा एकता सन्देश सभा गर्दैछ। नेकपा गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाण्डु बाहिर गएको हो । धनगढी चौराह र क्याम्पस चोकबाट जुलुसहित धनगढी रंगशालामा दिउँसो साढे १२ बजे आमसभामा परिणत हुनेछ । सभालाई नेकपाका संयोजक पुुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोज माधवकुमार नेपाल र नेता भीम रावलले सम्बोधन…