काठमाण्डु – कवाड व्यवसायी संघर्ष समिति नेपालको आयोजनामा काठमाण्डु केन्द्रित आन्दोलन जारी छ । व्यवसायीहरू सबैभन्दा बढी काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग आक्रोशित देखिन्छन् । व्यवसायीहरू भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न ठाउँमा परिक्रममा गर्ने गरेका छन् । उनीहरू कमलादीस्थित महानगरको कार्यालय पुगेर नियमित धर्ना समेत दिइरहेका छन् । महानगरले विगत २ वर्षदेखि आफूहरूमाथि…