यमनको राजधानीमा इजरायलले गर्‍यो हवाई आक्रमण

काठमाण्डु - इजरायलले यमनको राजधानी सनामाथि भीषण हवाई आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा चारजनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् । स्थानीय मिडिया रिपोर्ट अनुसार यो आक्रमण इरान समर्थित हूथी विद्रोहीहरूलाई निशाना बनाएर गरिएको हो । हूथी विद्रोहीहरूले इजरायलतर्फ क्लस्टर बम प्रहार गरेको केही दिनपछि यो आक्रमण भएको हो । आक्रमणमा…