काठमाण्डु - वीरगञ्जमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज-१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मुर्ली टोलका ३० भन्दा धेरै झाडापखालासहित अस्पताल भर्ना भएका थिए । एकैपटक धेरैको संख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरमा खबर गरिएको थियो । नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वयमा गरिएको परीक्षणका क्रममा तीन जना…