मुख्यप्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

काठमाण्डु - नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नविकरण नगर्ने भएको छ। दुई वर्षअघि नेपाली राष्ट्रिय टीमको प्रशिक्षकमा नियुक्त भएका देसाईको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानले जनाएको छ। शनिबार क्यानले सामाजिक सञ्जालमार्फत मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ। देसाई २०७९ माघमा नेपाली…