एआईमा चीनको दबदबा विश्वभर फैलिँदै

काठमाण्डु- चिनियाँ प्रविधि स्टार्ट–अप डिपसिकले कृत्रिम बौद्धिकता (एआई) का दुई ठुला मोडेल सार्वजनिक गरेसँगै प्रविधिको क्षेत्रमा आँधीबेहरी आएको छ । यसअघि अमेरिकाका ठुला कम्पनीको दबदबा रहेको यो क्षेत्रमा अत्यन्त कम लागत र कम्प्युटिङ शक्तिमा आधारित रहेर चिनियाँ कम्पनीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । चीनको हाङाझाउमा रहेको एक कम्पनीले ओपन सोर्समा आधारित डिपसिक–आर १ नामक ‘तार्किक’ मोडल…