गायिका एलिना चौहानद्वारा पतिसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दर्ता

काठमाण्डु – गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्धविच्छेद गर्न जिल्ला अदालत काठमाण्डुमा फिरादपत्र दायर गरेकी छन् । कानूनी रूपमा हुने मानाचामल र अंशबण्डाको हकदाबी नगरी एलिनाले सम्बन्धविच्छेद मात्र माग गरेकी छन् । अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले एलिनाले सम्बन्धविच्छेद माग गर्दै फिरादपत्र दायर गरेको जानकारी दिए । ‘उहाँले वारेसमार्फत फिरादपत्र दायर गर्नुभएको छ,’ उनले…