काठमाण्डु- पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध नियन्त्रण लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको छ । गए राति रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागूऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । लोनियाले बिक्रीवितरणका लागि…