काठमाण्डु – मधेश केन्द्रित ८ राजनीतिक दलले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन् । बिहीबार बसेको एकता संवाद समितिको बैठकले मोर्चा बनाउने निर्णय गरेको छ । मोर्चाको नाम, विधान आचारसंहिता लगायतका विषय टुंगो लगाउन ८ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा जसपा नेपालका मनिषकुमार सुमन, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका इस्तियाक राई, जनमत पार्टीका डा.…