क्रान्तिकारीको अध्यक्षमा शक्ति बस्नेतनिकट सापकोटा विजयी

काठमाण्डु – अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी हेमन्त राईलाई पराजित गर्दै सापकोटा निर्वाचित भएका हुन् । निर्वाचित भएका सापकोटा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतनिकट मानिन्छन् । बस्नेतनिकट उम्मेदवार सापकोटालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अधिकांश शीर्ष नेताले समर्थन गरेका थिए । उपमहासचिवद्वय जनार्दन शर्मा र…