काठमाण्डु – शुक्रबार मध्यराति नेपाल प्रहरीका ३७ नायव उपरीक्षक (डिएसपी)हरूलाई उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । ३७ डिएसपी एसपीमा बढुवा सिफारिस भएपछि डिएसपीको रिक्त पद संख्या ७५ पुगेको छ । ३८ पद पहिला नै रिक्त रहेको र ३७ थपिएपछि रिक्त पद संख्या ७५ पुगेको हो । ठूलो संख्यामा डिएसपी पद रिक्त भएपछि प्रहरी प्रधान…