काठमाण्डु – गृह मन्त्रालयले अपराध सम्बन्धी राष्ट्रिय अभिलेखलाई व्यवस्थित गर्न र प्रहरी चारित्रिक प्रमाणपत्र वितरणलाई पारदर्शी बनाउन जारी गरिएको निर्देशिका २०८० को पूर्ण पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी सूचनामा कानून विपरीतका गतिविधिमा संलग्न हुने व्यक्तिको विवरण चारित्रिक प्रमाणपत्रमा खुल्ने भएकाले सचेत रहन भनिएको छ । निर्देशिकाका मुख्य…