देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन : कुलमान घिसिङ

काठमाण्डु– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको सबै क्षेत्रमा अध्याँरो छाएको बताएका छन् । बिहीबार काठमाण्डुमा भएको घरदैलो कार्यक्रममको क्रममा उनले देशको सबै क्षेत्रमा अन्धकार छाएको भन्दै सबै ठाँउमा उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्ने बताए । उनले भने, ‘अब अहिले बत्ति गएपछि सम्झिँने नाम कुलमान भएको छ । सबै क्षेत्रको अध्याँरो भएको…