बागमती प्रदेश : ५ मन्त्री नियुक्त, बहादुरले सिफारिस गरेका ३ जना परेनन्

काठमाण्डु- बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नियुक्त गरेका ५ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् । साउन २० गते मुख्यमन्त्री बनेका बनेका बानियाँले साउन २७ गते विश्वासको…