काठमाण्डु – पशुपतिनाथ आर्यघाटस्थित शव दाहस्थलमा मृतकको शवबाट हड्डी निकाल्ने प्रयास गरेको आरोपमा पक्राउ परेका २ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अभद्र व्यवहार मुद्दामा दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार शनिबार साँझ करीब ४:५० बजे…