बालेनको समर्थनमा कुलमानले आज नयाँ पार्टी घोषणा गर्दै

काठमाण्डु - वर्तमान सरकारमा महत्वपूर्ण तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले सोमबार नयाँ पार्टीको घोषणा गर्दै छन्। सोमबार दिउँसो निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ। त्यसका लागि यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ। नयाँ दर्ता गरिने पार्टीको नाम ‘जनसेवा पार्टी’ रहने जनाइएको छ । पार्टी अध्यक्षमा कुलमान…