काठमाण्डु – आइसिसी यू–१९ महिला विश्वकपमा नेपाल दोस्रो खेलमा पनि पराजित भएपछि सुपर सिक्समा पुग्ने सम्भावना न्युन भएको छ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग पराजित भयो । मलेसियामा भएको समूह ‘डी’ को खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कठिन भएको हो । नेपालले दिएको…