अमेरिकामा शटडाउनको असर : पाँच हजार बढी उडान रद्द

काठमाण्डु - अमेरिकामा शटडाउन भएपछि एयरलाइन्सहरूले कम्पनीहरूलाई ट्राफिक घटाउन निर्देशन दिएका छन्। जसका कारण पाँच हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका छन् भने केही ढिलाइ भएका छन्। यसले ४० वटा व्यस्त विमानस्थलहरूमा घरेलु उडानहरूलाई असर गर्ने बताइएको छ। यद्यपि अधिकारीहरूले हवाई ट्राफिक नियन्त्रकहरूमाथिको दबाब कम गर्ने प्रयास गरिरहेका छन्। बिरामी बिदा लिइरहेका वा अन्यत्र काम…