विपक्षीले प्रतिगमनको सेवा गरेको एमाले नेता थापाको टिप्पणी

काठमाण्डु- एमालेका नेता तथा सांसद सूर्य थापाले विपक्षी गठबन्धनमाथि टिप्प्णी गरेका छन् । नेता थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत विपक्षी गठबन्धनले राजतन्त्रको पुनःस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनै पर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनु पर्नेआदि साझा एजेण्डा बोकेको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘२७५ सदस्यीय प्रतिनिधिसभामा, ८१ सदस्यीय मोर्चाबन्दी, राजतन्त्रको पुनःस्थापना,…