प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी आचार्यलाई

काठमाण्डु – नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले पाएका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यले शुक्रबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् ।