भारतसँग किन रुष्ट छन् ट्रम्प ?

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप १० प्रतिशत ट्यारिफ् (शुल्क) लगाएका छन् । यो नयाँ शुल्क पहिले नै लागू भएको १० प्रतिशतसँग जोडिँदा कुल २० प्रतिशत हुन्छ । ह्वाइट हाउसले अतिरिक्त शुल्कको आदेश जारी गर्दै भारत सरकार अझै पनि रूसबाट तेल आयात गरिरहँदा यो अतिरिक्त शुल्क लगाइएको भनेको छ । यो अतिरिक्त शुल्क ८…