यी हुन् कैलाली कारागारको कुटपिटमा घाइते भएकाहरू (सूचीसहित)

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको कुटपिटमा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । घटनामा १ जनाको मृत्यु हुनुका साथै ४७ जना कैदी घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र २ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले बताए । घाइते…