पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । ‘ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव’को नारासहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका–१ सिक्लेस गाउँमा आयोजित माघे संक्रान्ति मेला २०८१ तथा सिक्लेस युवा क्लबको ३०औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले आर्थिक विकासका लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र भएको धारणा…