राष्ट्रपति पौडेलद्वारा फास्ट ट्रयाक निरीक्षण (तस्वीरहरू)

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराईमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले भइरहेका काम–कारबाही र प्रगतिबारे जानकारीसमेत लिए । राष्ट्रपति पौडेलले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी पनि लिएको उनको सचिवालयले जनाएको छ । राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा…