बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनासहित ९६ जनाको राहदानी रद्द

ढाका – बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी रद्द गरेको छ । उनीसहित ९६ जनाको राहदानी रद्द गरिएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू छन् । जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोपमा राहदानी रद्द गरिएको छ । हसिना हाल भारतमा शरण लिएर…