काठमाण्डु – नेपाल प्रहरीको नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षकको पोशाकको दुरुपयोग गरी नक्कली प्रहरी परिचय पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको पोशाक लगाएको फोटो समेत खिचेर ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाण्डुको कागेश्वरी मनहरा नगरपालिका–७…