केसीसी एक्जिबिट २०२५ सुरु, १० हजार बढीले अवलोकन गर्ने अपेक्षा

काठमाण्डु- काठमाण्डु कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको केसीसी एक्जिबिट २०२५ शुक्रबारबाट भव्य समुद्घाटन भएको छ । शुक्रबार कलेज परिसर, पुतलीसडक, काठमाण्डुमा आयोजित समारोहलाई नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले आजको दशक फाइभजी र एआइको…