रास्वपाको आशंका : सरकारले नै निर्वाचन गर्न नचाहेको हो कि भन्ने महसूस भयो

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सन्तोष परियारले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित आगामी प्रतिनिधिसभा निर्वाचन: चुनौती र अवसर विषयक राजनीतिक दलहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्त्वपूर्ण भएको…