गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सकाे आईपीओ निष्कासन, कति कित्ता ?

काठमाण्डु– गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरेको छ ।कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली,  कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५…