काठमाण्डु- आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरुरुको कार्यव्यस्तताको कारणले स्थगित भएको केन्द्रीय कार्यालयले जनाएको छ । बैठक भोलि बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसँडाडामा बस्नेछ । माओवादीको केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजे स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा…